घर सूचना-प्रविधि

सूचना-प्रविधि

कम उमेरमा युट्युबबाट राम्रो प्रगति

पछिल्लो समयमा धेरै युटिउव चलाउने गरेको पाइन्छ अरूकोमा काम गर्न भन्दा आफ्नो युटिउवमा समय दिएमा कमाइ हुन्छ भने गर्द तर किन किन मेरो मानिसहरूले हेर्दैन् भन्दै भैता रहेका छन् तर पाल्पामा भनि कम उमेरमा युटिउव खोली एक लाख स्रकाइबर पुराइ सिल्बर पाउने भनेका छन् पाल्पाको दमकडामा २०६१/०३/०४ जन्मिएका सौगात न्यौपाने उनि बुबा पुर्शोत्तम न्यौपने आमा जमुना न्यौपानेको कान्छो छोरा हुन् तानसेन नगरपालिका ७ बास्टारीमा विस्डम स्कुल नौ अध्ययनरत छन् न्यौपानेले १२ बर्स को उमेरमा, ६ कक्षामा पढ्दा युटिउव चलाउन सुरु अहिले ५ बर्षा एक लाख स्रकाइबर गरेको हामीलाई बताए

लकडाउनमा रचनात्मक कोर्श सिकाउदै पकेट एकाडेमी

लकडाउनको समयमा मानिस घर भित्र बस्दा मानिसका सिकाइ गतिबिधीमा कमी आएको धेरैले महसुस गरेका छन।तर यसका लागि पनि बिभिन्न बैकल्पिक माध्यमहरुको खोजी हुँदै गैरहेको छ।यस्तैमा नौलो र रचनात्मक रुपमा लकडाउनको समय...

यी हुन् महामारीका बेला उच्च नाफा कमाउने प्रविधि जगतका कम्पनीहरू

कोरोना भाइरस महामारीका कारण विश्वभर नै उद्योग व्यवसाय चौपट बनिरहेको छ । अधिकांश टेक्नोलोजी कम्पनीहरूको अवस्था पनि राम्रो छैन यो बेला । तर केही यस्ता कम्पनीहरू छन् जो लकडाउनका बेला उल्लेख्य आम्दानी गर्न सफल भइरहेका छन् ।

संसारमै दुर्लभ सुपर कम्प्युटर नेपालमा ! यस्तो छ विशेषता(भिडियो सहित)

स्वीट्जरल्यान्डको युरोपियन ल्याबोरेटरी फर प्राक्टिकल फिजिक्स (सेरेन)ले काठमाडौं विश्‍वविद्यालयलाई यो सुपर कम्प्युटर उपहार स्वरूप प्रदान गरेको हो। बनेपास्थित आइटी पार्कमा राखिएको यो कम्प्युटरको व्यवस्थापन काठमाडौं विश्व विद्यालयले गरिरहेको छ।

मोबाइलमा सबैभन्दा बढी खर्च गर्ने व्यक्ति बने कुलमान!

२२ माघ, काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षमै सबैभन्दा बढी खर्च गरेका छन् । टेलिकमले व्यक्तिगततर्फ खर्च गर्नेमा उनी अग्रस्थानमा रहेको भन्दै सम्मान गरेको छ । नेपाल टेलिकमका...

टेलिकमले पनि सुरु गर्यो ‘ब्यालेन्स सापटी’!

२२ माघ काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि  ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’  नाम दिएर यस्तो सुविधा ल्याएको हो । प्रिपेड कार्डबाहक ग्राहकले...

अब इन्स्टाग्राममा भिडियो कलिङ फिचर

पछिल्लो दुई वर्षयता फोटो शेयरिंग एप इन्स्टाग्रामले आफ्ना प्रतिस्पर्धी एप्स तथा वेबसाइटहरुमा भएका जस्तै विभिन्न खाले फिचर्स थप गरिसकेको छ । फेस फिल्टर्स, २४ आवर्स स्टोरिज, ह्यासट्याग, बुकमार्कजस्ता फिचरहरु सुरुमा इन्स्टाग्राममा थिएनन् र पछिमात्र थप...

फेसबुकको रङ निलो किन ? यी हुन् केही रोचक तथ्यहरु

विश्वमा पौने दुई अर्बभन्दा धेरै प्रयोगकर्ता रहेको फेसबुकको लोगो तथा साइट नै किन निलो रङको होला ? फेसबुकमा कसैले पनि ब्लक गर्न नसक्ने व्यक्ति को हुन् । कुनैपनि व्यक्तिको मृत्युपछि उसको फेसबुक अकाउन्ट के...

यो हो नोबेल प्राइज दिलाउने जैविक घडी!!

अमेरिकाका तीनजना वैज्ञानिकहरुले सन् २०१७ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् । यी वैज्ञानिकहरुले मानिसको शरीरको जैविक घडी अर्थात् बडी क्लकले कसरी काम गर्दछ ? भन्ने विषयमा अनुसन्धान गरेबापत नोबेल पुरस्कार पाएका हुन् । जैविक...

सोमबारदेखि इम्बोस्ट नम्बर प्लेट:बिभागकै सवारीबाट सुरुवात गरिने

काठमाडौं,भदौं ४ – सरकारले भोलि (सोमबार)बाट  सवारीसाधनमा सरकारले (अत्याधुनिक नम्बरप्लेट) इन्बोस्ड नम्बर प्लेट अनिर्वाय रुपमा लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार इम्बोस्ड नम्बर नेपालमै पहिलो पटक प्रयोगमा ल्याइन...

सिफारिस