घर समाज

समाज

संसद विघटन विरुद्ध राष्ट्रिय जनमोर्चा पाल्पाको विरोध सभा

राष्ट्रिय जनमोर्चा पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको संसद विघटनका विरुद्धमा आज तानसेनको आन्दोलन चोकमा एक कोण सभा सहित विरोध कार्यक्रम सम्पन्न गरेको छ । कोण...

आज बडा दशैंको चौंथो दिनः कुष्माण्डा भगवतीको पूजा आरधना गरिदैं

बडादशैं अन्तर्गत आजको दिन कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैं

पाल्पा : नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ । चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा...

बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैं

पाल्पा : नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ । चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा...

नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु, घटस्थापनाको साइत आज बिहान ११ बजेर ४६ मिनेटमा

काठमाडौंः प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका...

सुचना प्रवाहमा अग्रसर जिल्ला प्रहरी

पहिरो मात्र नभै कार्यालय मार्फत भएका अन्य काम कार्वाहिको सार्वजनिक बिवरण पनि सोही माध्यमबाट सम्प्रेशण भैरहेका छन।यस्तो माध्यम बाट सार्वजनिक सुचनाहरु जारी गर्दा सहज भएको स्थानियको भनाइ छ।

न्यायको लागि सामाजिक सन्जालमा युवाहरुको कमेन्ट आन्दोलन

पछिल्लो दुइ दिनमा समाजिक सन्जाल मा बिभिन्न सरोकारवाला ब्यक्ती र सन्स्थाका प्रोफाइल फोटोमा थुप्रै कमेन्ट आइरहेका छन ।सवै जसो थपिएका कमेन्ट एकै किसिमका देखिन्छन त्यो हो ‘जस्टिस फर निर्मला’ अर्थात निर्मलालाई न्याय देउ।निर्मलाको २०७५ साल साउनमा कंचनपुरमा बलात्कार पछी हत्या गरेर उखु बारिमा सव फालिएको अवस्थामा भेटिएको थियो।यो घटनाको २ बर्षा बितिसक्दा पनि हालसम्म उनको हत्यारा पत्ता लागेको छैन।मिडिया देखी सामाजिक सन्जाल सबै तताएको त्यस घटनाको न्यायिक छिनोफानो हुन सकेको छैन।

लायन्स काठमाण्डौं छिम्केश्वरीको अध्यक्षमा द्रोण बिक्रम थापा निर्वाचित

जेष्ठ २ गते बसेको लायन्स क्लब अफ काठमाण्डौं छिम्केश्वरीको भर्चुअल बैठकले लायन्स बर्ष २०२०-२१ को अध्क्षयमा द्रोण बिक्रम थापालाई निर्बिरोध निर्वाचित गरेको छ । क्लब अधक्ष्य कुमार नेपालीको अध्क्षयतामा बसेको बैठकमा...

सुझाब:कोरोना रोकथाम गर्न लकडाउनले मात्र पुग्दैन

बिरामी अस्पताल पुगिसके पछि डाक्टरहरुको ब्यबहार अझै कहाली लाग्दो छ । फ्लोरेन्स नाटिङगेलको जीवनि पढेर हासिल गरेको त्यो सर्टिफिकेटले सायदै धिक्कर्ला जुन सेति प्रादेशिक अस्पतालमा भयो त्यो तल्लो स्तरको हर्कत अरु सरकारी अस्पतालमा नहोस ।

कोरोना भाइरसबाट बच्न के गर्ने, के नगर्ने ?

कोरोना भाइरसबाट बच्न सबैभन्दा पहिला आफ्नो मानसिक स्वास्थ्यलाई बलियो पार्नुपर्छ । कुनै हल्ला वा अफवाहबाट प्रभावित नभई आफ्नो सुरक्षाको लागि आवश्यक काम गर्दै जानुपर्छ । धेरै डराउने, आत्तिने गर्नु हुँदैन ।

सिफारिस