घर समाचार

समाचार

रवि लामिछानेले खोले नेपालमै पहिलो फोरके प्रविधिमा आधारित नयाँ टेलिभिजन !

सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन्...

आजदेखि श्रीस्वस्थानी व्रतकथा सुरुः साली नदीमा एक महिना मेला लाग्ने

माघ १५ हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि...

‘संसद् विघटनप्रति भारतले चासाे दिएकाे छ’:श्रीवास्तव

नेपालकाे पछिल्लाे राजनीतिक घटनाक्रमलाई लिएर भारतले चासाे दिएकाे बताएकाे छ । बिहीबार प्रेस ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालमा प्रतिनिधि संसद् विघटनपछि देखिएकाे पछिल्लाे राजनीतिक घटनाक्रमलाई भारतले 'नाेट' गरेकाे बताएका हुन् ।

संसद विघटन विरुद्ध राष्ट्रिय जनमोर्चा पाल्पाको विरोध सभा

राष्ट्रिय जनमोर्चा पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको संसद विघटनका विरुद्धमा आज तानसेनको आन्दोलन चोकमा एक कोण सभा सहित विरोध कार्यक्रम सम्पन्न गरेको छ । कोण...

नेकपामा पार्टी एकताको भावभन्दा अन्तरद्वन्द्व बढीः मुख्यमन्त्री पोखरेल

नेपाल कम्यूनिष्ट पार्टीको एकता गम्भिर मोडमा पुगेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । पार्टी एकता गरेर कार्यकर्तामाझ गएको भएका पनि नेताहरुमै एकताको भावभन्दा अन्तरद्वन्द्व बढेको पोखरेलले बताएका छन् ।

आज तिहारको मूख्य दिन भाइटीकाः दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिदैं

काठमाडौंः प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ...

यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरीदैंः कुकुर तिहार...

काठमाडौंः यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ । लक्ष्मी पूजाका लागि घर सफासुग्घर र लिपपोत गरिन्छ । आज...

काठमाडौंको कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दियोः ३ जनाको मृत्यु

काठमाडौंः काठमाडौंको कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । आज बिहान बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले...

कालीगण्डकी नदीमा डुबेर एक बेपत्ता

रामपुरः स्याङजाको वालिङका एक युवा कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका छन् । पाल्पाको रामपुर नगरपालिका १० शिकोडाँडा स्थित कालीगण्डकी नदी किनारमा दाउरा छोप्ने क्रममा...

आईपीएल टी–ट्वान्टीः मुम्बई इण्डियन्सले उचाल्यो उपाधि

एजेन्सीः १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको उपाधि मुम्बई इण्डियन्सले उचालेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति भएको फाइनलमा...

सिफारिस