घर लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश

संसद विघटन विरुद्ध राष्ट्रिय जनमोर्चा पाल्पाको विरोध सभा

राष्ट्रिय जनमोर्चा पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको संसद विघटनका विरुद्धमा आज तानसेनको आन्दोलन चोकमा एक कोण सभा सहित विरोध कार्यक्रम सम्पन्न गरेको छ । कोण...

नेकपामा पार्टी एकताको भावभन्दा अन्तरद्वन्द्व बढीः मुख्यमन्त्री पोखरेल

नेपाल कम्यूनिष्ट पार्टीको एकता गम्भिर मोडमा पुगेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । पार्टी एकता गरेर कार्यकर्तामाझ गएको भएका पनि नेताहरुमै एकताको भावभन्दा अन्तरद्वन्द्व बढेको पोखरेलले बताएका छन् ।

अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु

बुटबलः सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । तस्बिर सामाजिक संजाल गुल्मीको मदाने गाउँपालिका–३ भुजुङेकी ३० वर्षीया...

प्रदेश–५ को नाम र राजधानी टुंगियोः राजधानी काठमाडौंमा मुख्यमन्त्री पोखरेलको पुत्ला जलाइयो

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको हो।८२ जना संसद उपस्थित मतदानमा राजधानी भालुवाङ राख्ने प्रस्तावमा ६९ सांसदले पक्षमा र १३ सांसदले विपक्षमा मतदान गरेका छन् ।

मुख्यमन्त्री शंकर पोख्रेलमाथी ढुङ्गा प्रहार, गाडीको सिसा फुट्यो, काङ्ग्रेसका केही नेता पक्राउ

बुटवल राजधानी सार्ने प्रस्ताव लिएर काठमाडौ पुगेका मुख्यमन्त्री आज कडा सुरक्षाका बिच बुटवल आउदै गर्दा सवार गाडीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगा प्रहार गरेका छन् । भैरहवा गौतमबुद्द बिमानस्थलबाट आएका उनलाई बुटवलको मिलनचोक नजिकै आक्रमण भएको हो।

सिफारिस