घर मनोरन्जन

मनोरन्जन

नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको सक्किगोनि’ अब मंसिर २५ देखि हिमालय टेलिभिजन प्रसारण हुने

नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको सक्किगोनि’ अब मंसिर २५ देखि हिमालय टेलिभिजन प्रसारण हुनेभएको छ।नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनि’ अब हिमालय टीभी एचडीबाट प्रसारण हुने भएको छ ।

किशले मतायोको अपार सफलता पछि रास्कोटी मगरले ल्याए पप्पी गरौला

पाल्पा । संचारकर्मी तथा गायक रास्कोटी मगर र पुजा मगरको आवाजमा रहेको लोक आधुनिक गित पप्पी गरौला बजारमा आएको छ । लामो समय देखी संचार क्षेत्र र गायनमा सकृय द्धोय कलाकारले...

रामजी खाँड र निरन छन्त्यालको गाउँकी सोझी नानी सार्वजनिक (भिडियो सहित)

लोक गायक रामजी खाँड र गायिका निरन छन्त्याल स्वरमा रहेको नयाँ गित सार्वजनिक भएको छ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज पछि लगत्तै बजारमा नयाँ नयाँ गितहरु आउने क्रममा आएको योगाउँकी सोझी नानी गित छ ।

दिपु मगरको रोगि दिदी बजारमा

नेपालीहरु को महान चाड हरितालिका तिज नजिकिदै गर्दा चर्चित गायक सन्चारकर्मी दिपु मगर र गायिका रेनु राना मगर को नया तिज कोसेली रोगी दिदी सार्बजनिक भयको छ। बिगतका बर्ष हरुमा छुकछुके रेल, घन्काइ देउ मादल, भुरुङ झै, नाच्नु आमा नाच्नु , लाखौ हजारमा लगायत थुप्रै तिज गित मार्फत चर्चित बनी सकेका द्वय कलकारले यश बर्ष दिपु मगर को आफ्नै दिदी र भाइ को वास्तविक कथा लाई गित मार्फत सार्बजनिक गरेका छन।

अमेरिकन आइडलको उपविजेता बने दिवेश

नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।

पाल्पा महाेत्सवमा आज कुन कुन कलाकारकाे प्रस्तुती रहने त ?

बिकाश काफ्ले पाल्पा ०७ फागुन दमकडामा जारी पाल्पा महोत्सवपको सातै दिन चर्चित गायक प्रजापति पराजुली प्रकाश समूत बिष्णु ठड्राराइ हुम गैरे को प्रस्तुती हुने भएको छ । मेला आयोजकका अनुसार...

गायक तथा सर्जक श्रीकृष्ण क्षत्रीको “मौसमले च्यालेञ्ज गर्यो” सार्वजनिक

बिकाश काफ्ले पाल्पा १५ माघ नेपाली गीत संगीतको क्षेत्रमा विभिन्न प्रकारको गीत संगीतहरु आउने क्रममा एउटा निकै मिठो गीत भर्खरै मात्रै डिजिटल बजारमा आएको छ ।चर्चित गायक एबम् सर्जक...

लामिछानेको एकै चोटि पाँच वटै गित नोमिनेशनमा

बिकाश काफ्ले माघ १३ पाल्पा लामिछानेले १७ बर्षको अन्तरालमा २०६०/६१ सालदेखी साङ्गेतिक क्षेत्रमा अथक प्रयासका साथ लागि पर्दै आउनुभएका लोकदुनियाको साथी प्रेम...

गायक प्रेम लामिछाने मगरकाे लाेक दाेहाेरी गित ‘शनिबार’ बजारमा

बिकाश काफ्ले पाल्पा । यही कलाकार शब्द लेखन रेकर्डिङ म्युजिक भिडियो छायांकन जस्ता गित संगितको कार्यमा व्यस्त रहेको बेला अहिका लोक प्रिय कलाकार लोक दुनियाँको साथी प्रेम लामिछाने...

अँगाहाखोला दोस्रो महोत्सव तथा डान्स आइडलको तयारी पुरा

बिकाश काफ्ले माग०२ पाल्पा-नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पाल्पाको रम्भा गाउँपालिकाको अँगाहाखोलामा दोस्रो पटक कृषि ,पर्यटन तथा साँस्कृतिक महोत्सव तथा दोस्रो अँगाहाखोला डान्स आइडलको तयारी पूरा भएको छ।।यही माग ३...

सिफारिस