आजका पत्रिकामा कार्टून
३ साउन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिकमध्ये केहिले मात्र कार्टून प्रकाशित गरेका छन् ।
प्रकाशित कार्टूनमध्ये धेरैजसोमा वर्षाका समयमा मुलुकको राजधानी शहरको दुरावस्थाको व्यंग्य गरिएको छ ।
कान्तिपुर दैनिकको कार्टूनमा सडक निर्माणमा सरकारी निकायहरुबीचको...