घर ग्यालरी

ग्यालरी

घुमफिर:सुन्दर जन्तीलुङ र मरमकोट(फोटो फिचर)

पछील्लो समय पाल्पाका ग्रामीण पर्यटकिय स्थलहरुको अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ।यस्तोमा आन्तरिक पर्यटकको रोजाइमा तिनाउ गाउपालिका स्थित जन्तीलुङ र मरमकोट पर्ने गरेको छ।तिनाउ गाउपालिका वडा न ६ मा पर्ने जन्तीलुङ र ५ मा पर्ने मरमकोटबाट दृश्यावलोकन गर्न जानेको सङ्ख्या बढ्दो छ।

पाल्पा रानीमहल नयाँ स्वरुपमा

पाल्पा रानीमहल नयाँ स्वरुपमा

सरकार हामी सामाजिक दुरी कायम गर्छौ,तिमी भ्रस्टाचार दुरी गर!युवा प्रदर्शन(फोटो फिचर)

सामाजिक सञ्जालमा सञ्चालित अभियानमार्फत सरकारविरुद्ध प्रदर्शन गर्दै आएका युवाहरुको समूहले पाल्पामा पनि शान्तिपूर्ण प्रदसन गरेको छ।युवाहरुले कोरोना संक्रमितको पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, कोरोना महामारी रोकथामको काममा खर्च भएको रकम पारदर्शी बनाउनुपर्नेलगायतका माग राखेका छन्।देशका बिभिन्न स्थानमा पछील्लो समय सोही किसिमका प्रदर्शनहरु भइरहेका छन।

तानसेनमा अत्याधुनिक बसपार्कका लागि रुख कटानको काम सुरु(फोटो फिचर)

तानसेनमा अत्याधुनिक बसपार्क निर्माणका लागि रुख कटानको काम सुरु भएको छ।लामो समय देखी तानसेन स्थित बनदेबीमा बसपार्क निर्माणको योजना भए पनि कार्यन्वयनमा आउन सकेको थिएन।

आजका पत्रिकामा कार्टून

३ साउन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिकमध्ये केहिले मात्र कार्टून प्रकाशित गरेका छन् । प्रकाशित कार्टूनमध्ये धेरैजसोमा वर्षाका समयमा मुलुकको राजधानी शहरको दुरावस्थाको व्यंग्य गरिएको छ । कान्तिपुर दैनिकको कार्टूनमा सडक निर्माणमा सरकारी निकायहरुबीचको...

सिफारिस