घर खेलकुद

खेलकुद

आईपीएल टी–ट्वान्टीः मुम्बई इण्डियन्सले उचाल्यो उपाधि

एजेन्सीः १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको उपाधि मुम्बई इण्डियन्सले उचालेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति भएको फाइनलमा...

आइपिएल क्रिकेटः किङ्स इलाभेन पन्जाबसँग रोयल च्यालेन्जर्स बैंगलोर ८ विकेटले पराजित

बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । पन्जाबको जितमा कप्तान केएल राहुलले ६१ र क्रिस गेलले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मायांक अग्रवालले ४५ र निकोलस पुरन ६ रन जाडे । बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

आईपीएल: रोयल च्यालेन्जर्स बैंगलोरसँग ८२ रनले कोलकत्ता नाइट राइडस पराजित

बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६÷१६ रन बनाए । बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २/२ विकेट लिए ।

धोनी र रैनाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए

भारतीय क्रिकेट खेलाडी महेन्द्र सिंह धोनी र सुरेश रैनाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन।भारतिय पुर्व कप्तान महेन्द्र सिंह धोनीले शनिवार इन्स्टाग्राममा पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन।त्यस लगत्तै रैनाले पनि सन्यासको घोषणा गरेका थिए।पछिल्लो समय धोनीले सन २०१९ को विश्वकप पछी अन्तराष्ट्रिय क्रिकेट खेलेका थिएनन।धोनी भारतका सर्वाधिक सफल कप्तान मानिन्छन।उनको नेत्रीत्वमा भारतले सन २००७ को टि२० विश्वकप,२०११ को एकदिवसिय विश्वकप र २०१३ को च्याम्पियन्स ट्रिफी जितेको थियो।धोनीले टेस्ट क्रिकेटबाट २०१४ मा नै सन्यास लिएका थिए भने २०१७ पस्चात कप्तानबाट राजिनामा दिइ बिराट कोहोलीलाई कप्तानी सुम्पेका थिए।

टि२० विश्वकप सर्यो

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले यो बर्षको अन्त्यमा अस्ट्रलियामा गर्ने भनेको टि२० विश्वकप २०२१ को लागि सारीएको छ।यस २०२१ मा पनि च्यम्पियन्स ट्रफीको साटो टि २० विश्वकप नै गराउने आइसिसीले निर्णय गरेको थियो।अब कोरोना भाईरसको बढ्दो महामारीका कारणले २०२० को विश्वकप २०२१ का लागि सारीएको छ भने २०२१ मा हुने भनिएको विश्वकप २०२२ मा गर्ने निर्णय आइसिसीले गरेको छ।२०२३ मा भने पुरुष एकदिवसिय विश्वकप हुने छ।

सिपिएलमा सन्दिपलाई तल्वासले किन्यो

क्याराबिएन प्रिमिएर लिग(सिपिएल)मा नेपाली खेलाडी सन्दिप लामिछानेलाई जमैका तल्वासले किनेको छ।एक करोड भन्दा बढी मुल्यमा सन्दिप जमैकामा आबद्द भएका हुन।सिपिएलको २०२० को लागि भएको अक्सनमा जमैकाली सन्दिपलाई मार्की प्लेयर(महत्तवपूर्ण खेलाडी)का रुपमा राखेको छ।सन्दिपको टिममा आन्द्रे रसल,कर्लोस ब्रथ्वेट,ओसेन थोमस जस्ता खेलाडी रहेका छन।

सन्दिप पिएसएलमा ५७ लाखमा अनुबन्धित,एबिडी भिलियर्सको टिमबाट खेल्ने!

काठमाडौ।सन्दिप लामिछानेलाइ पाकिस्तान सुपर लिग पिएसएलमा ५७ लाखमा लाहोर क्वालान्दर्सले भित्राएको छ।पछिल्लो समय विभिन्न लिगहरुमा धमाधम अनुबन्ध भएका सन्दिप आज भएको पिएसएलको पिकअप ड्राफ्टमा लाहोर क्वालान्दर्सका लागि अनुबन्धित भएका हुन। उनको टिम लाहोर क्वालान्दर्सले अहिले...

पाल्पा क्रीकेट लिगको उपाधी पिसिपिलाइ

पाल्पा।दमकडा क्रीकेट क्लबले जिल्लामै पहिलो पटक 'लेदर बलले आयोजना गरेको पाल्पा क्रीकेट लिगको उपाधी पाल्पाली क्रीकेट प्लयेर्स(पिसिपी)ले जितेको छ।दमकडा स्थित खेल मैदानमा सम्पन्न फाइनल खेलमा पिसिपिले पाल्पाली लेजेन्ड्सलाइ १२ रनले पराजित गरेको हो। टस जितेर...

पाल्पाली लेजेण्डस् र पाल्पाली क्रिकेट प्लेयर्स विजयी

सुनिल कार्की पाल्पा । जिल्लामा जारी टि २० च्याम्पियन्स लिग २०१८ को आजको खेलमा पाल्पाली लेजेण्डस् र पाल्पाली क्रिकेट प्लेयर्स विजयी भएका छन् । विजय संगै दुबै टिम सेमिफाईनलमा प्रवेश गरेका छन् । दमकडा क्रिकेट क्लब र...

तयारी छोटो,सपना ठूलो !!!

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा उपविजेता बनेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोली साता दिन पनि नबित्दै अर्को महत्र्वपूर्ण प्रतियोगिता खेल्न विदेश जाँदै छ। नेपाली टोली सन् २०१९...

सिफारिस