घर लेखक पदों Bikash Kaphle

Bikash Kaphle

Bikash Kaphle
166 पोस्ट 0 टिप्पणी

रवि लामिछाने र उनकी पत्नीलाई कोरोना

काठमाडौंः टेलिभिजन प्रस्तोता रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण भएको छ। तस्बिर सामाजिक संजाल

भारतीय सेनाका प्रमुख नरवाणे नेपाल आउँदै

काठमाडौंः भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन। तस्बिर सामाजिक संजाल

फेसबुकमा बलात्कारी संगठन नामक ग्रुप वनाउने माथागढि पाल्पाका अभिषेक नेपाल पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठनको नामक समुह बनाई महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्‍भाव, शिष्टाचार बिरुद्ध सामग्री पोष्ट गरी प्रतिक्रिया जनाउने कार्यमा संलग्न रहेको अभियोगमा पाल्पामाथागढी गाउँपालिका-१ का अभिषेक नेपाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

१२कक्षाको परीक्षा, मंसिरको दोस्रो साता

काठमाडौ,कार्तिक ५ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छठलगत्तै लिने भएको छ । बोर्डको आइतबार साँझ बसेको बैठकले...

आज बडा दशैंको चौंथो दिनः कुष्माण्डा भगवतीको पूजा आरधना गरिदैं

बडादशैं अन्तर्गत आजको दिन कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैं

पाल्पा : नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ ।

बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैं

पाल्पा : नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ ।

उदयपुरको स्कारपिओ दुर्घटनाः ५ जनाको मृत्यु, ३ जना घाइते

उदयुिरः उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा स्कारपिओ दुर्घटना हुँदा ५जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्...

नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु, घटस्थापनाको साइत आज बिहान ११ बजेर ४६ मिनेटमा

काठमाडौंः प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ ।

आइपिएल क्रिकेटः किङ्स इलाभेन पन्जाबसँग रोयल च्यालेन्जर्स बैंगलोर ८ विकेटले पराजित

बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । पन्जाबको जितमा कप्तान केएल राहुलले ६१ र क्रिस गेलले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मायांक अग्रवालले ४५ र निकोलस पुरन ६ रन जाडे । बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

सिफारिस