३ साउन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिकमध्ये केहिले मात्र कार्टून प्रकाशित गरेका छन् ।

प्रकाशित कार्टूनमध्ये धेरैजसोमा वर्षाका समयमा मुलुकको राजधानी शहरको दुरावस्थाको व्यंग्य गरिएको छ ।

कान्तिपुर दैनिकको कार्टूनमा सडक निर्माणमा सरकारी निकायहरुबीचको तालमेल नमल्दिा खन्ने र पुर्ने काममात्र भइरहेकोप्रति व्यंग्य गरिएको छ ।

त्यस्तै आजको राजधानीमा सडक पुर्ने नाममा बजेट दुरुपयोग हुन सक्नेतर्फ संकेत गर्दै उत्तम नेपालको कार्टून प्रकाशित भएको छ ।

आजको आर्थिक अभियान दैनिकमा भारु संकटबारे व्यंग्य गर्दै कार्टून प्रकाशन भएको छ ।

 

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्