रामपुरः स्याङजाको वालिङका एक युवा कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका छन् ।

पाल्पाको रामपुर नगरपालिका १० शिकोडाँडा स्थित कालीगण्डकी नदी किनारमा दाउरा छोप्ने क्रममा गल्याङ नगरपालिका ९ स्याङ्जाका ३६ वर्षीय सुवास बोटे बेपत्ता भएका हुन् ।

मंगलबार दिउँसो बेपत्ता भएका उनको खोजिकार्य जारी छ ।

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्