पाल्पा आइपुग्यो पिसिआर मेसिन,परिक्षण सुरु हुन केही दिन लाग्ने(फोटो फिचर)

0

पाल्पा अस्पातल अन्तर्गतको पिसिआर ल्याबको लागि पिसिआर मेसिन आइपुगेको छ।स्वास्थ्य मन्त्रालय अन्तर्गत पिसिआर ल्याब स्थापनाको लागि निर्णय भएबमोजिम पिसिआर ल्याब स्थापना हुन लागेको हो।

त्यसको लागि जिल्ला समन्वय समितीको काजिपौवा स्थित भवनमा आवश्यक पुर्वाधार निर्माण कार्य हुँदै छ।यो सकिए सँगै परिक्षणको काम सुरु हुने छ।

पिसिआर मेसिन खरिदका लागि नेपाल सरकारबाट एक करोड बजेट बिनियोजन भए सँगै पाल्पा अस्पातलबाट ठेक्का प्रकृया मार्फत मेसिन खरिद गरिएको थियो।

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्