पाल्पामा थप एक जनामा कोरोना सङ्क्रमण देखिएको हो।रम्भा गाउपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुषटी भएको हो।आज कोरोना सङ्क्रमण देखिएका ब्यक्ती कन्ट्याक ट्रेसिङका आधारमा पुषटी भएको र यस अघी सङ्क्रमण देखिएका ब्य्क्तीको छोरा रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओम प्रकाश पन्थीले जनाउनुभयो।

यो सँगै पाल्पामा सङ्क्रमित सङ्ख्या ५८३ पुगेको छ।जसमध्य ५६२ जना निको भएका छन।

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्