राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।मंगलवार साझ ५:५५ बजे आफ्नै निवासमा घिमिरेको १०१ बर्श को उमेरमा निधन भएको हो ।बि.स १९७६ मा जन्मेका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा  सिर्जना दिँदै आइरहेका छन् । 

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्