पाल्पा– जिल्लाको रम्भा गाउँपालिका वडा नं. ३ खोकखोलाका सविकको पिपलडाडा गाउँ बिकास समिति का न्यौपाने दाजुभाईले हेलीकप्टर बनाउनुभएको छ । रम्भा खोकखोलाका आशिष र विवेक न्यौपानेले हेलिकप्टर निर्माण गार्नुभएको हो । । लकडाउनको सदुपयोग गरी दुई भाइले मोटरसाइकलको इन्जिन प्रयोग गरी हेलिकप्टर निर्माण गरेका गरेको बताउनुभयो ।

तस्बिर बिकाश काफ्ले

राइट दाजुभाइ पढियो, पाल्पाको न्यौपाने दाजुभाइको कर्म देखियो। दाजुभाइले मोटरसाइकल र कारको इन्जिन जोडेर घाँस, मल बोक्ने गाडी निर्माण गरी प्रयोगमा पनि ल्याएका छन् । जाे सबैकाे लागि अनुकरणीय र नमुना याेग्य रहेकाे छ
न्यौपाने दाजुभाइको कार्म प्रति सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।