तानसेनमा अत्याधुनिक बसपार्कका लागि रुख कटानको काम सुरु(फोटो फिचर)

0

तानसेनमा अत्याधुनिक बसपार्क निर्माणका लागि रुख कटानको काम सुरु भएको छ।लामो समय देखी तानसेन स्थित बनदेबीमा बसपार्क निर्माणको योजना भए पनि कार्यन्वयनमा आउन सकेको थिएन।मन्त्रिपरिसदले बन मन्त्रालय मार्फत बन क्षत्रको सट्टा भर्ना गरेर उपयोग गर्न अनुमती दिएपछी नयाँ बसपार्कको काम अघी बढेको थियो।तानसेन नगरपालिकाले लकडाउनकै समयमा टेन्डर आव्हान गरी रुख कटानको काम सुरु गरेको हो।हाल तानसेन स्थित बस्पार्क साघुरो भएको र बिभिन्न समस्या उत्पन्न भएकाले नयाँ अत्याधुनिक बसपार्कको अवधारणा ल्याइएको थियो।
फोटो: