जेष्ठ २ गते बसेको लायन्स क्लब अफ काठमाण्डौं छिम्केश्वरीको भर्चुअल बैठकले लायन्स बर्ष २०२०-२१ को अध्क्षयमा द्रोण बिक्रम थापालाई निर्बिरोध निर्वाचित गरेको छ । क्लब अधक्ष्य कुमार नेपालीको अध्क्षयतामा बसेको बैठकमा प्रमुख अतिथि रिजन चियर परसन शिबहरि तिमिल्सिना समेतको उपस्थितिले नयाँ समितिमा प्रथम उपाध्क्ष्य पेमा लामा, द्वितिय उपाध्क्ष्य सुमन कार्की, सचिब किरण पोखरेल र कोषाध्क्ष्य राकेश पाण्डे निर्बिरोध निर्वाचित हुनु भएको क्लबका अध्क्ष्य कुमार नेपालीले जानकारि दिनु भयो ।