स्थानिय तहगत संक्रमित संख्या

स्थानिय तह
संक्रमित संख्या
मृत्‍यु
निको भएको
तानसेन नगरपालिका
३६
१६
रिब्दिकोट गाउपालिका
१०
रैनादेवी छहरा गाउपालिका
४२
३९
बगनासकाली गाउपालिका
४३
४२
रम्भा गाउपालिका
५७
४५
पुर्वखोला गाउपालिका
१६३
१६०
रामपुर नगरपालिका
११९
११९
माथागढी गाउपालिका
३८
३०
तिनाउ गाउपालिका
२४
निस्दी गाउपालिका
९९
९९
अस्पातल तथा अन्य जिल्ला
जम्मा
६४०
५७०
स्रोत:स्वास्थ्य कार्यालय पाल्पा।

पाल्पा कोरोना अपडेट

५ हजार ८ कोरोना संक्रमित थपिए, थप १४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।