पछील्लो समय पाल्पाका ग्रामीण पर्यटकिय स्थलहरुको अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ।यस्तोमा आन्तरिक पर्यटकको रोजाइमा तिनाउ गाउपालिका स्थित जन्तीलुङ र मरमकोट पर्ने गरेको छ।तिनाउ गाउपालिका वडा न ६ मा पर्ने जन्तीलुङ र ५ मा पर्ने मरमकोटबाट दृश्यावलोकन गर्न जानेको सङ्ख्या बढ्दो छ।

समाचार

सिफारिस

घुमफिर:सुन्दर जन्तीलुङ र मरमकोट(फोटो फिचर)

पछील्लो समय पाल्पाका ग्रामीण पर्यटकिय स्थलहरुको अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ।यस्तोमा आन्तरिक पर्यटकको रोजाइमा तिनाउ गाउपालिका स्थित जन्तीलुङ र मरमकोट पर्ने गरेको छ।तिनाउ गाउपालिका वडा न ६ मा पर्ने जन्तीलुङ र ५ मा पर्ने मरमकोटबाट दृश्यावलोकन गर्न जानेको सङ्ख्या बढ्दो छ।

आज तिहारको मूख्य दिन भाइटीकाः दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिदैं

काठमाडौंः प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरीदैंः कुकुर तिहार...

काठमाडौंः यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ ।

काठमाडौंको कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दियोः ३ जनाको मृत्यु

काठमाडौंः काठमाडौंको कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । आज...

स्थानिय समाचार

लेख/विचार

भिडियो

कला/साहित्य

सुचना-प्रविधी

कम उमेरमा युट्युबबाट राम्रो प्रगति

पछिल्लो समयमा धेरै युटिउव चलाउने गरेको पाइन्छ अरूकोमा काम गर्न भन्दा आफ्नो युटिउवमा समय दिएमा कमाइ हुन्छ भने गर्द तर किन किन मेरो मानिसहरूले हेर्दैन् भन्दै भैता रहेका छन् तर पाल्पामा भनि कम उमेरमा युटिउव खोली एक लाख स्रकाइबर पुराइ सिल्बर पाउने भनेका छन् पाल्पाको दमकडामा २०६१/०३/०४ जन्मिएका सौगात न्यौपाने उनि बुबा पुर्शोत्तम न्यौपने आमा जमुना न्यौपानेको कान्छो छोरा हुन् तानसेन नगरपालिका ७ बास्टारीमा विस्डम स्कुल नौ अध्ययनरत छन् न्यौपानेले १२ बर्स को उमेरमा, ६ कक्षामा पढ्दा युटिउव चलाउन सुरु अहिले ५ बर्षा एक लाख स्रकाइबर गरेको हामीलाई बताए

लकडाउनमा रचनात्मक कोर्श सिकाउदै पकेट एकाडेमी

लकडाउनको समयमा मानिस घर भित्र बस्दा मानिसका सिकाइ गतिबिधीमा कमी आएको धेरैले महसुस गरेका छन।तर यसका लागि पनि बिभिन्न बैकल्पिक माध्यमहरुको...

यी हुन् महामारीका बेला उच्च नाफा कमाउने प्रविधि जगतका कम्पनीहरू

कोरोना भाइरस महामारीका कारण विश्वभर नै उद्योग व्यवसाय चौपट बनिरहेको छ । अधिकांश टेक्नोलोजी कम्पनीहरूको अवस्था पनि राम्रो छैन यो बेला । तर केही यस्ता कम्पनीहरू छन् जो लकडाउनका बेला उल्लेख्य आम्दानी गर्न सफल भइरहेका छन् ।

खेलकुद

आईपीएल टी–ट्वान्टीः मुम्बई इण्डियन्सले उचाल्यो उपाधि

एजेन्सीः १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको उपाधि मुम्बई इण्डियन्सले उचालेको छ ।

ग्यालरी